• मौन अवधिमा कैलाश आलेले धम्क्याउँदै यसरी मागे भोट (भिडिओसहित)

    भोजपुर । भोजपुर नगपालिकामा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कैलाशकुमार आलेले आचारसंहिता उल्लंघन गरेर भोट मागेका छन् । भोजपुर-३ गुप्तेश्वरमा भोट मागेको भिडिओ सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको छ । भिडिओमा उनले मतदातालाई धम्की र घुर्की लगाएको प्रष्ट सुनिन्छ । आलेले गुप्तेश्वरमा नगरपालिकाको सिंगो ५ वर्षको ...

  • आम्चोकमा एमालेसँग गठबन्धन गरेका कांग्रेस कार्यकतालाई मनोनयन फिर्ता नगरे कारवाही

    भोजपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेका नेपाली कांग्रेसका १० जना उम्मेदवारलाई पार्टीले निष्कासित गर्ने चेतावानी दिएका छन् । बैशाख १६ गतेसम्म उम्मेदवारी फिर्ता नलिएमा पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने जनाएको छ । कार्वाहीमा परेकाहरु आमचोक गाउँपालिका वडा नं ३ संजय राई, कुमारी राई, वडा न...

  • नेपाली कांग्रेस प्रदेश (क) को सभापतिमा सरोज बस्नेत विजयी

    भोजपुर । नेपाली कांग्रेस प्रदेश (क) को सभापतिमा सरोज बस्नेतले विजयी भएका छन । निकटतम प्रतिदन्दी देबेन्द्र राईलाई १ सय २४ मतले पछाडी पार्दै बस्नेत विजयी बनेका हुन । बस्नेतले २ सय ९९ मत ल्याउदा देबेन्द्र राईले १ सय ७५ मत ल्याएका छन । नगेन्द्र खत्री ७५ मत ल्याउदै तेस्रो भएका छन । यस्तै उपसभापतिमा मिलन राई सय ४१ र ...

  • नेपाली कांग्रेस क्षेत्र नं. खमा को–को आए ? (नामवाली सहित)

    भोजपुर । नेपाली कांग्रेस भोजपुर क्षेत्र नं. ख को सभापतिमा मदनबहादुर खुलाल सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपसभापतिमा घमचन्द्र दाहाल र भविन्द्र राई सर्वसम्मत चयन भएकाे नेपाली कांग्रेस भाेजपुरले जनाएकाे छ ।शनिवार भएको अधिवेशनमा सचिवमा विनम श्रेष्ठ र निम्नुरी शेर्पा, सहसचिवमा प्रलाद थापा र विशुराम राई भएका छन् भने स...

  • कांग्रेस अधिवेशनः भाेजपुर क्षेत्र नं. क का सभापतिका लागि ३ जनाको प्रतिष्पर्धा

    भोजपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भोजपुरमा चलिरहेको छ । भोजपुरमा क्षेत्र नं. क का सभापतिका लागि ३ जना मैदानमा उत्रिएका छन् । सभापतिमा सरोज बस्नेत, देवेन्द्र राई र नगेन्द्र खत्री प्रतिस्पर्धाका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।प्रतिस्पर्धाका लागी मतदानको तयारी भई रहेको मुख्य निर्वाचन अधिकृत कमलमणी पौडेलल...

  • अधिवेशनबाट निर्वाचित कांग्रेसको सचिव नै नेकपा (एस) को अध्यक्ष

    भोजपुर। नेपाली कांग्रेसको १४ औं अधिवेशनबाट निर्वाचित सचिवनै नेकपा (एस) पार्टीको वडा कमिटी अध्यक्ष भएका छन् । भोजपुरको षडानन्द नगरपालिका वडा नं. १२ मा करिब २ महिना अगाडी मात्रै सम्पन्न नेपाली कांग्रेसको १४ औं अधिवेशनबाट सचिवमा निर्वाचित भएका पुष्कर कार्की नेकपा (एस) को वडा कमिटी अध्यक्ष भएका छन् । कार्कीको नेतृत...

  • कांग्रेस नेताको दौडधुपः विमलेन्द्र, शशांक र प्रकाशमान एकै ठाउँ

    काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिँदै गर्दा सो पार्टीका तीन संस्थापक नेताका पुत्रहरूबीच निकटता पनि बढ्दै गएको छ । महाधिवेशनको सरगर्मीसँगै हालका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच महाधिवेशनमा अपनाउने रणनीति र योजनाका विषयमा गम्भीर छलफल र भेटघाट...

  • फेरिएला कांग्रेस नेतृत्व ?

    काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका सबै प्रभावशाली नेताले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन् । सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा फेरि नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने भन्दै तयारी थालेको एक सातापछि शुक्रबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको भेलामा नेता रामचन्...

  • एकपटक सभापति हुने इच्छा छ, सहयोग गर्नुस्ः रामचन्द्र पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा एकपटकका लागि सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् ।‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईहरुले मलाई सहयोग गर्नुपर्‍यो,’ पौडेलले बैठकमा भने...