• नेकपा एमाले भोजपुरको नेतृत्व भोटिङबाट, को–को छन् दाबेदार ?

    भोजपुर । देशका ६१ जिल्लामा एकैसाथ सुरू भएको नेकपा एमालेको जिल्ला अधिवेशनको रौनक भोजपुरमा पनि छाएको छ । नेकपा एमाले भोजपुरको नेतृत्वको लागि मतदान हुने भएको छ । नेतृत्वका लागि दाबेदारहरूको रस्साकस्सी बढेपछि जिल्लाको नेतृत्व चयन भोटिङबाट हुने सम्भावना बढेको हो ।नेताहरूले आन्तरिक सहमतिबाट जिल्ला कमिटी बनाउन जोड गरेपनि...

  • नेकपा एमाले भाेजपुरकाे आठौं जिल्ला अधिवेशनको लोगो सार्वजानिक

    भोजपुर । नेकपा एमाले भोजपुरले आठौं जिल्ला अधिवेशनको आधिकारीक लोगो सार्वजानिक गरेको छ ।"दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौंस जबजको मार्गनिर्देशनमा समाजवादको आधार निर्माण गरौं।" भन्ने नाराका साथ यहि पुष २३ र २४ गते जिल्ला सदरमुकाममा सम्पन्न हुने अधिवेशनको लोगो सार्वजानिक गरिएको नेकपा एमाले अधिवेश...

  • भोजपुरमा एमालेको एक नगरसहित ६ ओटा गाउँपालिकामा सर्वसम्मत नेतृत्व, दुई पालिकामा बाँकी

    भोजपुर । नेकपा एमालेको सात ओटा स्थानीय तहको नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ । मंगलबारसम्म एमालेले एक नगरपालिका सहित ६ ओटा गाउँपालिकाको अधिवेशन सम्पन्न गरेको हो । एमालेले भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसादराई गाउँपालिका, पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका, हतुवागढी गाउँपालिका र साल्पासिलिछो ...

  • भोजपुरका ९ पालिकामा एमालेको अधिबेसन, ६७५ जनाले नयाँ जिम्मेवारी पाउने

    भोजपुर । जिल्लाका ९ वटै स्थानीय तहमा नेकपा एमालेको पालिका अधिबेशन हुँदैछ । आसन्न १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलबार जिल्लाका २ नगरपालिका र ७ गाउँपालिकामा पालिका अधिबेसन शुरु भएको हो ।एमालेको पालिका अधिबेसनबाट पदाधिकारी सहित ७५ सदस्यीय पालिका कमिटि गठन हुने व्यवस्था छ । पालिका अधिबेसनले जिल्लाका ७५० नेताले ...

  • भोजपुरमा ८१ वटै वडामा एमालेको अधिवेशन हुँदै

    भोजपुर । नेकपा एमाले भोजपुरले वडा कमिटीहरूको गठन सुरु गरेको छ । पार्टी कार्यक्रम अन्तर्गत एमाले भोजपुरले पनि वडा अधिवेशन सुरु भएको हो ।भोजपुरमा दुई नगरपालिका र सातवटा गाउँपालिकाअन्तर्गत ८१ वटा वडाहरू छन । नेकपा एमाले भोजपुर नगरपालिका वडा नम्बर ७ को वडा अधिवेशनले अर्जुन मोक्तानको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठ...

  • भोजपुरका ३ प्रतिशत स्थानीय जनप्रतिनिधि राेजे नेकपा एसमा, समानान्तर अध्यक्षसहितले छाडे माधव नेपालको साथ

    भोजपुर । भोजपुरमा नेकपा एमाले विभाजनको असर कम मात्र परेको छ । तत्कालीन नेकपामा विवाद हुँदादेखि प्रचण्ड–माधव र त्यसपछि माधव नेपाललाई साथ दिएका अधिकांश नेता एवं जनप्रतिनिधिले समेत एमाले नै रोजेका छन् ।भोजपुरमा २ नगरपालिकासहित ९ स्थानीय तह छन् । २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेका २१२ जना निर्वाचित भएका थिए । ती...