नारी एउटा सिंगै युग बोकेरशताब्दीलाई टिकाइराख्नेएक सृष्टिकर्ताकी देवी हुन्तरचुडिएका छैनन् उनिमाथीकाकुन्ठाका कसिला बन्धनहरु,च्यातिएका छैनन्पितृसत्तात्मक सोचका पर्दाहरु,भत्किएका छैनन्असमान्ताका पर्खाल रपुरिएका छैनन्विभेदका खाडलहरु।बिज्ञानले फड्को मारेर ,चमत्कारको पाठपढाइ सक्दा पनि,दमित ईच्छाहरुलाईआशु संग पिउदैघुम्टोले छो...