• एमालेबाट विद्रोह गरेका दौलथ कुलुङ भोजपुरको साल्पासिलिछोमा विजयी

    भाेजपुर । नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उठेका दौलथ कुलुङ भोजपुरको साल्पासिलिछो गाउँपालिकामा विजयी भएका छन्। एमालेले शान्ति अधिकारीलाई टिकट दिएपछि विद्रोह गरेर अध्यक्षमा उठेका उनले निवर्तमान गाउँपालिका अध्यक्ष महेश राईलाई पराजित गरेका छन्। विजयी भएका कुलुङले १८ सय १४ मत ल्याउन सफल भए। उनीसँग पराजित...