• दाङ्खाली विष्ट बाको अन्तिम कर्म, एउटै कोरो–ढिकुरोमा ४६ क्रियापुत्री

    उदयपुर । सात श्रीमती । १९ छोरा । १२ छोरी । १७ बुहारी । ४७ नाति । ३२ नातिनी । १२ पनाति । १० पनातिनी । छोरीपट्टीका ज्वाइँ र छोराछोरी गणना गर्ने हो भने त दुई सय बढी लालाबाला । सन्तानले डाँडाकाँडा ढाकेका लालबहादुर विष्ट (दाङ्खाली बा) को ९० वर्षको उमेरमा गत साउन ७ गते देहान्त भयो । दिवंगत दाङ्खाली बाको घर पुगेपछि...