• कविताः तिम्रै निम्ति

    तिम्रै निम्ति जिन्दगीकास्वर्णिम एक युग सकेरनराम्ररी पराजित हुँदैविस्मृतिका बलात् बर्बरतामाछट्पटाइ रहेका सपना बोकेरआफ्नै खुशी लिलाम गरिआफ्नै सपनाहरूको मलामीजाँदैछु मतर छैन आत्मग्लानी,पस्चताप, प्रतिशोध अनि बदलाकेवल छ त्याग समर्पण अनियुगान्तकारी कसम मात्रै तिम्रो निम्ति हिजो तिम्रै शरीरको अवयब थिएँतिम्रो शरीरको कह...