भोजपुर । मंसिर ४ मा हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न जिल्ला प्रशासन कार्यालय, भोजपुरले आग्रह गरेका छन् । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको बताउदै मतदाताहरुलाई आताङ्कित नभई ढुक्क भएर मतदान गर्न अनुरोध गरेका हुन् । निर्वाचनलाई शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउन जिल्ला प्रहरी...
जिल्ला प्रशासन कार्यालय भोजपुर
-
-
हातहतियार बुझाउन जिल्ला प्रशासनको अनुरोध
भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले इजाजतप्राप्त हातहतियारहरू बुझाउन आग्रह गरेको छ ।आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र मर्यादितरूपमा सम्पन्न गर्न आफूसँग भएका हातहतियारहरू बुझाउन सर्वसाधारणलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाले बताए । प्रमुख जिल्ला...