विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीले यति बेला शिक्षा क्षेत्र पनि आक्रान्त बनेको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ताले कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने हुनाले सावधानी अपनाउन सुझाउनुले अबका दिन अझ सकसपूर्ण आउदैनन् भन्न सक्ने अवस्था छैन । त्यसैले कोरोना महामारीको अन्त्य कहिले हुन्छ र बिगतमा जस्तै सहज रुपमा पठ...