भोजपुर । रामप्रसादराई गाउँपालिकाले जिम्मेवारी वहन नगर्ने, नटेर्ने कर्मचारीलाई बरखास्त गर्ने निर्णय गरेको छ ।गाउँपालिकाको शनिबार वसेको विशेष गाउँसभाको वैठकले उक्त निर्णय गरेको हो ।विशेष गाउँसभाकोृ वैठकले सेवा प्रवाहको समिक्षा, राहत वितरण, शिक्षा योजना, स्थानीय सरकारी सेवा संचालन, वेरूजु सम्परीक्षण, मानेभन्ज्याङ लिफ...