• भोजपुरमा मनाइयो कर दिवश, उठ्यो १९ करोड वढि कर

    भोजपुर । दशौ राष्ट्रिय कर दिवश विभिन्न कार्यक्रम गरि मनाइएको छ । करदाता सेवा कार्यालय भोजपुरको आयोजनामा पहिलो पटक प्रभात फेरी सहित कार्यक्रम आयोजना गरिएको हो ।सदरमुकामको स्थित डाडाँगाउबाट उद्योग वाणिज्य संघको कार्यालयसम्म प्रभात फेरी गरिएको थियो । उक्त कार्यक्रममा सरकारी निकायका प्रतिनिधि उद्योगि व्यवसायि लगायतको ...