• नेपालमा लगानी गर्न एनआरएन अफ्रिका भेन्चर्स स्थापना

    अफ्रिका । अफ्रिकामा रहेका गैरआवासीय नेपालीहरुले सामूहिक लगानी गर्न भन्दै एनआरएन अफ्रिका भेन्चर कम्पनी स्थापना गरेका छन् ।नेपालको उर्जा, कृषि, स्वास्थ्य, बैंकिङ, पूर्वाधार र अन्य क्षेत्रमा लगानी गर्न एनआरएन अफ्रिका भेन्चर्स लिमिटेड कम्पनी नेपालमा स्थापना गरेको भेन्चर्सका प्रमुख हिक्मत थापाले बताए ।हाललाई सय करोड पुँजी ...