• भोजपुरमा मानवअधिकार उलङ्घनका घटनामा बृद्धि

    भोजपुर। भोजपुरमा मानवअधिकार उलङ्घनका घटनामा बृद्धि भएको देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार यहाँ एक वर्षको अवधिमा एक सय ओटा मानवअधिकार हनन्का घटना भएका छन् । प्रतिवेदन अनुसार सन् २०२२ को जनवरीदेखी डिसेम्बरसम्म दुई ओटा हत्या, २० ओटा कुटपिट,६९ ओटा घरेलु ...