• भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट

    भाेजपुर । भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयबाट केही मिटर दूरीस्थित एक कच्ची घरमा भीषण आगलागी हुँदा जलेर नष्ट भएको हो । प्रत्यक्षदर्शीहरूका अनुसार भोजपुर नगरपालिका-८ निवासी भरत कार्कीको कच्ची घरमा आगो लागेको थियो । जिल्ला प्रहरी कार्यालय मुनितर्फ पोखरे बजार जाने बाटोमा अवस्थित कार्क...

  • भोजपुरमा आगलागीका कारण ६ घर नष्ट

    भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा पनि आगलागी भएको छ । जंगलको डढेलो बस्तीमा पस्दा ६ घरगोठ जलेको प्रहरीले जनाएको छ । आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ । बसोबास नभएको अर्को एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्याल...

  • भाेजपुरमा घरमा आगलागी हुदाँ जलेर पुर्णरूपमा नष्ट

    भोजपुर । अरूण गाउँपालिकाको याकुमा शनिवार लागेको आगोले घर सहित नगद र गरगहना जलेर नष्ट भएको छ । अरूण गाउँपालिका- ५, लुकुवाका चिरञ्जीवी खडकाको घरमा भएको आगलागीबाट घर पुर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिए । धुप बाल्ने क्रममा आगो लागि हुदाँ ढुङगा माटो र काठले ...