• कसले भन्यो साउनमा मासु खानु हुँदैन…भनेर ?

    पहिला गाउँमा साउने सक्रति आउनु हप्ता-दश दिन अघि देखि टोल टोलका किरातीहरुको टुकडी भइ सक्रिय हुन्थे । ओल्लो गाउँ, पल्लो गाउँ तल्लो गाउँ, माथ्लो गाउँ सारा क्षेत्री-बाहुन टोल चाहारेर राँगा, थारो भैंसीको जोहो हुन्थ्यो । असार मसन्तकै दिन लाठ्ठेहरुले राँगा-भैंसी ढालेर धार्नी, विसौली, आठपोल मासु तौलिने जोख्ने सवा...