भोजपुर । पर्यटनको प्रवद्र्धनको लागि यहि मंसिर २२ गतेबाट अरुण डाँडा पर्यटन प्रवद्र्धन महोत्सव २०७९ को आयोजना गरिएको छ । ‘‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा वाह्य पर्यटन महोत्सव’’ भन्ने मूल नारासहित पर्यकियस्थल पौवादुङमा १ अरुण डाँडामा ६ दिनसम्म महोत्सबको आयोजना गरिएको हो । महोत्स...