• भोजपुरमा ग्याँस लिक भएर आगो लाग्दा बालकको मृत्यु, आमा घाइते

    भोजपुर । जिल्लाको दक्षिणी घोडेटारमा ग्याँस लिक भएर आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका –५ शान्त कुमार राईको भान्सा कोठामा मध्यरातमा अचानक ग्याँस सिलिन्डर लिक भएर आगलागी हुँदा घाइते हुँदा उपचारको क्रममा ६ वर्षीय छोरा आयुस राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । श्रीमती र छो...

  • भोजपुरमा एमालेको अधिबेशन अपडेडः कुन पालिका को–काे भए ?

    भोजपुर । नेकपा एमाले भोजपुरको सात ओटा स्थानीय तहको नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ । मंगलबारसम्म एमालेले एक नगरपालिका सहित ६ ओटा गाउँपालिकाको अधिवेशन सम्पन्न गरेको हो । एमालेले भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसादराई गाउँपालिका, पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका, हतुवागढी गाउँपालिका र साल्पा...

  • भोजपुरका हेमराज राई मलेसियामा मृत फेला

    भोजपुर । भोजपुुरका हेमराज राई खाँडी मुलुक मलेसियामा मृत भेटिएका छन् । जिल्लाको हतुवागढी गाउँपालिका स्थायी घर भएका राई केही वर्षअघि मलेसीया पुगेका थिए ।मलेसियामा सुरक्षागार्डको रुपमा कार्यरत राई शुक्रबार आफ्नै कोठामा मृत भेटिएका हुन् । केही दिनयता स्वास्थ्यमा समस्या आएपछि उनी कोठामै औषधी उपचार गराइरहेका थिए । मृतक ...