राष्ट्रको सारथि बनी, आफैमा सन्किनेहरु,नयाँ नेपालको नारा, बोकेर घन्किनेहरु,माघ १६ तिम्रो तस्वीरमा, माला हाल्छन्,समयको चक्रमा, रबर झैँ तन्किनेहरु,थुकिरन्छन् तिम्लाई, धारेहात...