काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर संयुक्त वक्तव्य दिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले प्रस्ताव गरेका छन् । ओली पक्षमा रहेका उपमहासचिव विष्णु पौडेलका साथै नेताद्वय सुवास नेम्वाङ र शंकर पोखरेल आइतबार विहान नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । माधव नेपाल पक्षमा रहेका उपमहासचिव...