काठमाडौँ : युट्युबको कुनै पनि भिडियो हेर्दा त्यस अघि र बीच-बीचमा देखाइने विज्ञापनमा 'ड्रपसिपिङ' शब्द तपाईंले धेरैपटक सुन्नु भएको होला । १६ वर्षका बालकले पनि ड्रपसिपिङ गरेरै लाखौं करोडौं कमाएको सुन्नु भएको होला । सुन्दा यो कुनै ठगी स्किम जस्तो लाग्न सक्छ । तर यो वास्तविकता हो । सीप र वुद्धि हुनेहरूका लाग...