भोजपुर । भोजपुरलाई तराइसंग सबैभन्दा नजिकबाट जोडने दिंला-भोजपुर घोडेटार चुहार सडकको स्तर उन्नतिको प्रक्रिया शुरु भएको छ । उक्त योजना अन्तर्गत पहिलो चरणमा हसनपुरको चुहार हुदै घोडेटारसम्म २२ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का प्रक्रियाको अन्तिम प्रक्रिया शुरु भएको हो । यसका लागि ग्रामीण सडक सञ्जाल सञ्जाल स...