भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा करेन्ट लागेर एक पुरुषको निधन भएको छ । करेन्ट लागेर षडानन्द नगरपालिका-४ का बर्ष २९ को आशिष राईको निधन भएको जिल्ला प्रहरी कार्यालय, भाेजपुरले जनाएको छ । षडानन्द नगरपालिका-४, काभ्रेमा मालबाहक एलपी गाडीबाट बिजुलीको पोल अनलोड गर्ने क्रममा पोलले विजलीको तार छोएपछि अचानक करेन्ट लागेर ...