भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा रहेको बोया विहिवारे बजारमा भिषण आगालागी हुदाँ साढे एक वालिकाको ज्यान गएको छ । आगालागीमा परि स्थानीय खेममणी तामाङको साढे २ वर्षिया छाेरी रेश्मा तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते खेममणी तामाङ र मिना तामाङलाई थप उपचारको लागि घाईते उनीहरुलाई धारान स्थीत विपि कोईराला स्वास्थ्...
आगालागी
-
-
भोजपुरको षडानन्दकाे विहिबारे बजारमा आगलागी
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा रहेको बोया विहिवारे बजारमा भिषण आगालागी भएको छ । आगालागी हुदाँ ४ घर जलेर नष्ट भइसकेका छन् भने आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा आउन नसकेपछि भोजपुर सदरमुकामबाट दमकल पठाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईले बताए । आगालागी भएको स्थानमा प्रहरी र ...