भोजपुर । अरूण गाउँपालिकाको याकुमा शनिवार लागेको आगोले घर सहित नगद र गरगहना जलेर नष्ट भएको छ । अरूण गाउँपालिका- ५, लुकुवाका चिरञ्जीवी खडकाको घरमा भएको आगलागीबाट घर पुर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिए । धुप बाल्ने क्रममा आगो लागि हुदाँ ढुङगा माटो र काठले ...