भोजपुर । भोजपुरका किसान अर्गानिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित तरकारी उत्पादन गर्ने उद्धेश्यले उनीहरु अर्गानिक तरकारी खेतीमा लागेका हुन् । कृषि ज्ञान केन्द्र भोजपुरको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण गाउँपालिकाका २१ परिवारमा अर्गानिक खेतीको थालनी गरिएको हो ।स्याउला तथा ग...