भोजपुर । षडानन्द नगरपालिकाको गीत नगरपालिकालाई हस्तान्तरण भएको छ । गीतकार तथा संगीतकार सुरेन्द्र पुलामीले बिहिबार नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत साथै नगरका कर्मचारीहरुको उपस्थितिमा नगर प्रमुख विरबल राईको च्याम्बरमा गीत हस्तान्तरण गरेको हो । गीत षडानन्द नगरपालिकाको आर्थिक बर्ष २०७७/७८ को ८...
पर्यटन
-
-
मुख्यमन्त्री राईद्धारा ७५ फुट अग्लो गुरु रिन्पोछेको मुर्ति शिलान्यास
भोजपुर । भोजपुरमा १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईद्धारा ७५ फुट अग्लो गुरु रिन्पोछेको मुर्ति शिलान्यास गर्नु भएको छ । भोजपुरको षडानन्द नगरपालिका वडा नं. ९ र १० को संगम स्थलमा पर्ने फालिदोबाटो कुन्सालिङ डाँडामा मुर्तिको शिलान्यास गर्नुभएको हो । कुन्सालिङ गुरु रिन्पोछे शान्तिबाटिका फाउन्डेशनले आयोजना गरे...
-
छाँगे झर्नामा देशु गोलेको सम्योजकत्वमा १० फिट अग्लो गुरु रिन्पोछेको मुर्ती अनावरण
भोजपुर । भोजपुरको अत्यन्तै पर्यटकीय क्षेत्रको रुपमा रहेको जिल्लाकै अग्लो छाँगे झर्नामा गुरु रिन्पोछेको मुर्ती स्थापना भएको छ । राम बहादुर गोले परिवारको पहल र देशु गोलेको सम्योजकत्वोमा मुर्ती स्थापना भएको छ । बुवा र आमाको सपनालाई साकार गर्न ढुङ्गामा खोपेर मुर्ती निर्माण भएको छ । मुर्ती करिब १५ लाख लगानीमा निर्मा...
-
षडेश्वर सीताराम मन्दिरको शिलान्याश
भोजपुर । भोजपुरको उत्तरी क्षेत्रको एक ऐतिहासिक षडेश्वर सीताराम मन्दिरको शिलान्याश भएको छ । श्री १०८ आवाल ब्रम्हाचारी षडानन्द अधिकारीले निमार्ण गरेको षडेश्वर सीताराम मन्दिरको आज षडानन्द नगरपालिकाकी उप–प्रमुख मेरिका राईले शिलान्याश गरिेकी हुन् । नेपाल सरकार पुरातत्व विभागबाट पुनः निर्माण गर्नको लागि बजेट विनियोजन भएको छ...
-
ग्रामिण पर्यटनः पर्यटन पूर्वाधारमा लगानी बढ्दै
भोजपुर । दशवर्षे शसस्त्र द्वन्द चपेटामा परेको भोजपुर विकासतर्फ लम्कदै छ । मध्यपहाडी लोकमार्ग कच्ची हुँदै कालोपत्रे बनेको छ । जसले एकाएक समृद्धिको लहरहरु ल्यायो । संघिय संरचनाले अझै नयाँपन दिएको छ । गाउँगाउँसम्म सडक पुगेका छन् । विद्युत्तीकरणले गाउँबस्तीहरु अन्धकारमुक्त बनेका छन् । कृषि उपजहरु देशविदेश पुगेका छन् । आर्...
-
षडानन्द नगरपालिकाः पर्यटन सम्भावना र चुनौती
पुर्वमा अरुण नदी, संखुवासभा जिल्ला, पश्चिममा साउनेडाडाँडा, उत्तरमा साल्पा सिलिछो गाउँपालिका अनि दक्षिणमा भोजपुर नगरपालिका र अरुण गाउँपालिकाले घेरिएको । १४ वटा वडाको कुल क्षेत्रफल २ सय ४१ वर्गकिलोमिटर । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार, ३१ हजार ६ सय १० को मिश्रितजनसंख्या । पुर्वी पहाडी जिल्ला भोजपुरको सदरमुकाम भो...
-
तपाई मुन्दुम पदमार्ग घुम्न जादै हुनुहुन्छ, यसरी जान सक्नुहुन्छ
काठमाडौं। ‘ओहो यो कस्तो जीवन सधैंको भागदौड, सधैंको हतारोन छ समय उभिन कतै, न त बसेर हेर्नलाई’ डब्ल्यु एच डेभिसको कवितामा जस्तै बेफुर्सदिलो भएको छ समय । हतार–हतार कार्यालय । हतार–हतार घर । न यसो अडिने फुर्सद छ । न कतै घोरिएर हेर्ने समय । न नयाँ–नयाँ ठाउँ पुग्ने अवसर। तर जिन्दगी हतारोमात्र कहाँ हो ? जिन्दगी त आव...
-
तनहुँमा निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’
तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने सर्वसाधारण आकर्षित गरेको छ । निषेधाज्ञाकै बीचमा पनि सर्वसाधारण यस स्थानमा पुगिरहेका छन् । दैनिक १५÷२० सर्वसाधारण यस ठाउँमा पुगिरहेका छन् ।रूखमाथि बनेको घर जिल्...
-
कोशी टप्पु वन्यजन्तु आरक्षमा २१ हजारभन्दा बढी पर्यटक
इनरुवा। अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ । आरक्षमा आव २०७४/७५ मा २१ हजार ७९९ पर्यटकले अवलोकन गरेको हो । तीमध्ये २१ हजार ३६३ नेपाली, सार्क मुलुकबाट ५४ र विदेशी ३८२ गरी कुल २१ हजार ७९९ पर्यटकले आरक्ष अवलोकन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकु...
-
न्यारोबडीका सिट गन्हाइसके, नेपाल एयरलाइन्स के गर्दैछ
काठमाडौं । पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई ३ वटै टि्वनअर्टर विमान मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । पाइलट अभावमा चिनियाँ विमानहरु उडाउन नसकिरहेको निगमले आन्तरिक उडानमा प्रयोग हुने टि्वनअर्टर पनि चुस्त ढंगले उडाउन सकेको छैन । आइतबार मन्त्रालयमा आयोजित वाषिर्क समीक्षा कार्यक्रम...
-
रोयल्टी नतिर्ने क्यासिनोको नवीकरण रोकियो
सरकारले रोयल्टी नतिरी सञ्चालनमा रहेका क्यासिनोको नवीकरण रोकेको छ । पर्यटन मन्त्री रविन्द्र अधिकारीले रोयल्टी नतिर्ने क्यासिनोहरुको नवीकरण रोक्का गर्ने निर्णय भएको जानकारी दिए । बक्यौता तिर्न आनाकानी गर्ने सबै रोयल्टीको नवीकरण बन्द गरेर क्यासिनो सञ्चालनबारेको नयाँ व्यवस्थाका लागि प्रस्ताव मन्त्रिपरिषदमा लगिएको मन्त्र...
-
दुर्गम क्षेत्रका जनताको सेवामा तारा एयरको प्रतिबद्धता
काठमाडौं । यति एयरलाइन्सद्वारा प्रवर्द्धित तारा एयरले दुर्गम क्षेत्रमा हवाई सेवा दिन आफू प्रतिबद्ध रहेको जनाएको छ । विगत २० वर्षदेखि पश्चिम नेपालका दुर्गम क्षेत्रमा हवाई सेवा दिँदै आएको तारा एयरले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने जनाएको हो । वि.स. १९९८देखि लुक्ला, जोमसोम, डोल्पा, रारा, हुम्ला, बाजुरा, जुम्ला, ...