भोजपुर । सामाजिक परोपकारी कामलाई कमै प्राथमिकता दिईन्छ । व्यक्तिगत भन्दा पनि सामुहिक भावनाले मात्र सामाजिक काममा हात बढाउने भेटिन्छन् । एकल प्रयासमा कमै व्यक्तिहरु सामाजिक उत्थानमा लागेका हुन्छन् । तर तीमध्ये सामाजिक हितका लागि आफ्नो एकल प्रयासमा जुटेका एक प्रतिबिम्ब हुन्, लोकप्रिय गायक भिषण मुकारुङ राई । पछिल्लो समय ...
कला
-
-
भोजपुरमा छायांकन गरिएको नेपाली फिल्म ‘दोख’ को टिजर सार्वजनिक
काठमाडौं । अनुप बराल निर्देशित फिल्म ‘दोख’ को टिजर सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा प्रचार प्रसारलाई थप व्यापकता दिन टिजर सार्वजनिक गरेको हो । २४ असारबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको टिजर १ मिनेट ४८ सेकेन्डको छ । जसमा फिल्मका केही महत्वपूर्ण झलकले प्रथामिकता प...
-
षडानन्द नगरपालिकाको गीत नगरपालिकालाई हस्तान्तरण
भोजपुर । षडानन्द नगरपालिकाको गीत नगरपालिकालाई हस्तान्तरण भएको छ । गीतकार तथा संगीतकार सुरेन्द्र पुलामीले बिहिबार नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत साथै नगरका कर्मचारीहरुको उपस्थितिमा नगर प्रमुख विरबल राईको च्याम्बरमा गीत हस्तान्तरण गरेको हो । गीत षडानन्द नगरपालिकाको आर्थिक बर्ष २०७७/७८ को ८...
-
भोजपुरको बालङ्खामा रैथाने ज्ञान महोत्सव हुने
भोजपुर । आधुनिक विकासका मोडलहरूका बारेमा निचोड निकाल्ने उद्देश्यका साथ आमचोक गाउँपालिकामा दुई दिने बृहत रैथाने ज्ञान महोत्सवको आयोजना हुने भएको छ । चैत ८ र ९ गते हुने महोत्सवमा विषयगत ज्ञाताका साथै राजनीतिक नेतृत्वको समेत सहभागिता रहने छ ।गाउँपालिकाको केन्द्र बालङ्खामा हुने महोत्सवको आयोजना तायाजोङ मिडिया...
-
मुख्यमन्त्री राईद्धारा ७५ फुट अग्लो गुरु रिन्पोछेको मुर्ति शिलान्यास
भोजपुर । भोजपुरमा १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईद्धारा ७५ फुट अग्लो गुरु रिन्पोछेको मुर्ति शिलान्यास गर्नु भएको छ । भोजपुरको षडानन्द नगरपालिका वडा नं. ९ र १० को संगम स्थलमा पर्ने फालिदोबाटो कुन्सालिङ डाँडामा मुर्तिको शिलान्यास गर्नुभएको हो । कुन्सालिङ गुरु रिन्पोछे शान्तिबाटिका फाउन्डेशनले आयोजना गरे...
-
गाउँ आएको बाटो’ सुटिङ गर्न दयाहाङसहितको कलाकार टोली भोजपुरको वालंखा आइपुगे
धरान: चर्चित फिल्म नुमाफुङ्का निर्देशक नविन सुब्बा लामो समयको अन्तरालमा फिल्म निर्देशनमा फर्केका छ्न । अलग धारको फिल्मबारे वकालत गर्दै आएका निर्देशक सुब्बाले गाउँ आएको बाटो नामको फिल्ममार्फत पुनः निर्देशनमा फर्किएका हुन् । उनले निर्देशन गर्ने उक्त फिल्म धरान र भोजपुरमा छाँयाकन हुनेछ । सोही फिल्म छाँयाकनको लागी कलाकारह...
-
भोजपुरमा छायाँकन हुन लागेको नविन सुब्बाको ‘गाउँ आएको बाटो’
फिल्म ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बाले दश वर्षपछि निर्देशनमा पुनरागमन गर्ने भएका छन् । फिल्म ‘गुड बाई काठमाडौं’ पछि निर्देशनबाट टाढा रहेका उनले नयाँ फिल्म ‘गाउँ आएको बाटो’ बनाउन लागेका हुन् । यो फिल्मको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक घोषणा गरियो । भोजपुरको ग्रामिण क्षेत्रमा छायांकन हुने यस फिल्मले...
-
१८ बर्षपछि गंगा बरदानको धराने हावा तोङ्गबाको पानी… सार्वजनिक
धरान । लोकप्रिय लोकगायक गंगा बरदानले १८ बर्षपछि नयाँ गीत सार्वजनिक गरेका छन् । बरदानले नयाँ गीत धराने हावा तोङ्गबाको पानी ..युट्युब मार्फत सार्वजनिक गरेका हुन् ।सांगीतिक कार्यक्रमहरुमा दर्शकहरुले मनपराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडियोको रुपमा रिलिज गरिएको छ । २०५५ सालमा गंगा बरदान भाग–१ , २०५७ मा भाग–२ र २०...
-
द भ्वाइसबाट वाहिरिएपछि उर्मिलाले ल्याए ‘चरी उड्यो भुरुरु’
काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’बाट बाहिरिएकी उर्मिला कुसुण्डाको स्वरमा पहिलो गीत सार्वजनिक भएको छ । ‘द भ्वाइस अफ नेपालमा’ राम्रो प्रस्तुति दिएकी उर्मिलाको आवाजमा रहेको ‘चरि उड्यो भुरुरु’ बोलको गीत सार्वजनिक भएको हो । खगेन्द्र थामी ‘खुशी भाई’ को शब्द रचना तथा संगीत रहेको गीतमा मेल भ्वाइस पनि उनैको रहेको छ । गीतको...
-
प्रविण बेडवाल र एलिना चौहानको फूल राम्रो सार्वजनिक ( भिडियो )
गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको सुमधुर स्वरमा नयाँ गीत फूल राम्रोुको सार्वजनिक भएको छ । गीतकार कृष्ण के सीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय रहेको छ।निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको...
-
सुन साहिँली पछि गौरभको हृदयविदारक गीत लाहुरे सार्वजनिक ( भिडियो )
जन्मदिनको अवसर पारेर लोकप्रिय नायक गौरभ पहारीको नयाँ म्युजिक हिडियो लाहुरे सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार चन्द्र सिंह घलेको शब्द, संगीत तथा चन्द्र सिंह घले र रानी शाक्यको स्वर रहेको लाहुरेमा गौरभ र लक्ष्मी बर्देवाको हृदयस्पर्सी अभिनय रहेको छ मनमा धेरै रहर मारेर विदेश गएका युवाहरुको कथालाइ लाहुरेको भिडियोमा समे...
-
चार्ली च्याप्लिनः अभाव र गरीबीबाट उठेर कसरी सर्वकालीन अभिनेता बने ?
‘चार्ली च्याप्लिन जस्तो को छ भनेर प्रतिस्पर्धा भएछ । त्यसमा चार जना प्रतिस्पर्धाको अन्तिम चरणमा पुगेछन् । त्यो प्रतियोगितामा चार्ली च्याप्लिन स्वयम् पनि सहभागी थिए । तर, अन्तिम चारमा उनी पुगेनछन् ।’ एक राजनीतिक प्रसंगमा प्रधानमन्त्री केपी ओलीले सुनाएको ठट्यौलो कथा हो यो । विषय वा प्रसंग जेसुकै होस्, यो आलेख भने...