भोजपुर । सामि परियोजनाले आयोजना गरेको सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । परियोजनाले २ दिन आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । भोजपुरको षडानन्द नगरपालिका सामि परियोजनाले आयोजना गरेको कार्यक्रम चैत्र २१ गते जनप्रतिनिधिसंग र दोस्रो दिन वुद्धिजिवी, प्रहरी र पत्रकारसंगको अन्तरक्रिया ...
अन्तर्राष्ट्रिय
-
-
विवाहपछि कोरियाली समाजमा प्रभाव छाड्दै भाेजपुरे चेली (भिडियाे सहित)
काठमाडौँ । कोरियमा पनि विवाह मामिलामा नेपालजस्तै छ । नेपाल जस्तै यस अर्थमा कि विवाह व्यक्तिगत छनौट भन्दा सामाजिक उत्तरदायित्वको रुपमा मानिन्छ । विवाह गर्न पनि नेपालजस्तै शहरिया र धनाड्यलाई कोरियामा सहज छ । ग्रामीण कोरियालीलाई भने नेपाली ग्रामिण भेगका युवायुवतीजस्तो विवाह गर्न सहज छैन ।धेरै कोरियाली युवतीले विवाह ग...
-
अफगानिस्तानमा तालिबानले बालिकालाई विद्यालयमा पढ्न जान दिँदैनन्
एजेन्सी । केहि समय अघिसम्म विद्यालयकी शिक्षिका रहेकी साहला अहिले काबुल विश्वविद्यालयकी प्राध्यापक हुन्। लकडाउनको समयमा उनले अनलाइनमार्फत पढे । तर उनले पढाएका धेरै विद्यार्थीहरूले अनलाइनमा शिक्षा पाउनको लागि निकै संघर्ष गर्नु परेको उनी बताउँछन् । अहिले आएर उनले कितावहरु पुस्तकहरू जम्मा गर्न थालेकी छन्।साहालाले पुस्तकहर...
-
बन्द भयो २६ वर्ष पुरानो पत्रिका ‘एप्पल डेली’
काठमाडौँ । हङकङमा २६ वर्षदेखि प्रकाशित हुँदै आएको दैनिक पत्रिका ‘एप्पल डेली’ बन्द भएको छ । हङकङको प्रजातन्त्र पक्षधर मानिएको उक्त पत्रिका बिहीबार रातिदेखि बन्द गरिएको हो ।ट्याब्लोइड आकारमा प्रकाशित हुने उक्त पत्रिकाको कार्यालयमा गत हप्ता अधिकारीहरुले छापा मारेका थिए । पत्रिकाले राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेको अध...
-
चिनियाँ र रुसी राष्ट्रपतिबीच फोनवार्ता हुदै
रुसका राष्ट्रपति र भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिनपिङबीच भिडियो लिंकमार्फत् वार्ता हुने भएको छ । चीनको विदेश मन्त्रालयले शुक्रबार यस विषयमा जानकारी दिएको छ । प्राप्त समाचारअनुसार चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले बेइजिङमा आज सो कुरा बताउनुभएको हो । बेइजिङमा आयोजना भएको नियमित प्रेस भेटघाट...
-
इमरान खानले प्रधानमन्त्री निवास छाडे, महंगा कार पनि लिलाम गर्ने
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेका छन् । खान सोमबारबाट तीन वटा बेडरुम भएको सामान्य घरमा बस्न थालेका हुन् । उनले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार लगेका छन् । जबकी प्रधानमन्त्री निवासमा कर्मचारी मात्र ५२४ जना थियो । सरकारी खर्च कम गर्ने आफ्नो पूर्व योजना अनुसार नै खानले प्रधानमन्त्र...
-
तालिवानको अपहरणमा परेका १४९ जनाको सकुशल उद्दार
अफगानी सुरक्षाफौजले सोमबार उत्तरी कुन्दुज प्रान्तमा एक अपरेसन सञ्चालन गरी लडाकु समूह तालिवानले बन्धक बनाएका १४९ जनाको उद्दार गरेको छ । तालिवान लडाकुको कब्जामा रहेका बाँकी २१ जना बन्धकलाई छुटाउन सोमबार अपरान्हसम्म अपरेसन जारी रहेको अधिकारीहरुले बताएका छन् । उद्दार गरिएकाहरुमा महिला र बालबालिकासमेत छन् । यो अपरेसनल...
-
दुई सातापछि इन्डोनेसियामा फेरि शक्तिशाली भूकम्प, २ जनाको मृत्यु
इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ दुईवटा शक्तिशाली भूकम्प गएका छन् । भूकम्पमा २ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । लोम्बोक केन्द्रबिन्द भएर गएको ७.० रेक्टर स्केलको भूकम्पले ४६० जनाको मृत्यु भएको दुर्इ सातापछि इन्डोनेसियामा पुनः शक्तिशाली भूकम्प गएकाे हाे । अमेरिकी भौगर्भिक सर्भेका अनुस...