• नयाँ वर्षमा न्युक्लियस एकेडेमीको अफर

    भोजपुर । न्युक्लियस एकेडेमी भोजपुरले नयाँ बर्ष २०८० को अबसरमा कम्प्युटर तालीम हरु भारी छुटका साथ गर्ने निर्णय गरेको छ । न्युक्लियस एकेडेमीले नयाँ वर्ष २०८० को शुभ अबसरमा २ सय जना एसइइ तथा प्सल टु पढ्ने बिद्यार्थीहरुलाई लक्षित गरि यो अफर ल्याएको हो । कम्प्युटर तालिममा ८० प्रतिशत सम्मको छुट हुने कम्प्युटर प्रशिक्षण के...

  • पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार

    भोजपुर । पौवादुङमा गाउँपालिकाका ३३ वटा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गरिएको छ । सामुदायिक विद्यालयमा प्राविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको हो । नेपाल दूरसञ्चार प्राधिकरण र पौवादुङमा गाउँपालिकाबीच विद्यालयमा इन्टरनेट सेवा विस्तारको सम्झौता भएको हो । प्राधिकरणले प्रत्येक विद्यालय...

  • क्यान भोजपुर अध्यक्षमा प्रजन राई

    भोजपुर । कम्प्युटर एसोशियसन नेपाल महासंघ (क्यान) भोजपुरको आगामी दुई बर्षे कार्यकालका लागि प्रजन राई अध्यक्षमा चयन हुनु भएको छ । भोजपुर सदरमुकाममा मंगलवार भएको तेश्रो साधारणसभा तथा दोश्रो जिल्ला अधिवेशनबाट राईको नेतृत्वमा ७ सदस्यीय नयाँ समिति चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा बिपना शाक्य, सचिव समीर राई, सहसचिव दिपेश ...

  • ट्वीटर कार्यालय केही दिनका लागि बन्द

    न्युयोर्क । ट्विटरले कर्मचारीलाई कम्पनीको कार्यालय भवनहरू अस्थायी रूपमा बन्द गरिने बताएको छ। कामदारहरूलाई बन्द कार्यालय नोभेम्बर २१ सोमबारदेखि खुल्ने भनिएको छ। नयाँ मालिक एलोन मस्कले उनीहरूलाई “उच्च तीव्रतामा लामो समयसम्म’’ साइन अप गर्न वा छोड्न आह्वान गरेपछि ठूलो संख्यामा कर्मचारीहरूले काम छोडेको रिपोर्टबीच केही दिनक...

  • अव टिकटकमा तीन मिनेटका भिडियो पोस्ट गर्न सकिने

    टिकटक प्रयोगकर्तालाई ३ मिनेट सम्मका भिडियो पोस्ट गर्न भएको छ । हाल १५ सेकेण्ड र बढिमा एक मिनेटसम्मका भिडियोमात्र टिकटकमा पोस्ट गर्न सकिने सुविधा रहेकोमा निकटले भिडियोको अधिकतम लम्बाइलाई ३ मिनेटसम्म पोष्ट गर्न दिने भएको छ ।टिकटकको परिवर्तनले प्रयोगकर्ताको कथानक प्रस्तुति तथा मनोरञ्जनलाई थप सम्वृद्ध बनाउने टिकटकका प...

  • सामाजिक सञ्जाल तीन महिनामा टिकटकद्वारा उमेर नपुगेका ७३ लाख प्रयोगकर्ताको एकाउन्ट हटाइयो

    काठमाडाै। टिकटकले यो वर्षको पहिलो तीन महिनामा करिव ७३ लाख प्रयोगकर्ताको अकाउन्ट हटाएको छ । उमेर नपुगेका बालबालिकाले चलाइरहेको पाइएपछि अकाउन्टहरू हटाइएको हो ।टिकटकले हटाएको अकाउन्टहरू कुल प्रयोगकर्ताको एक प्रतिशतभन्दा कम रहेको बताएको छ। किशोर किशोरीमाझ चर्चित टिकटक १३ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले मात्रै चलाउन प...

  • माइक्रोसफ्टले ल्यायो विन्डोज ११, डेस्कटपमै ५ लाख एन्ड्रोइड एप चलाउन सकिने

    दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गरेको छ । एक भर्चुअल समारोहमार्फत् माइक्रोसफ्टले आफ्नो नयाँ पुस्ताको अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो । विश्वको सर्वाधिक लोकप्रिय कम्प्युटर अपरेटिङ सिस्टमको रुपमा रहेको विन्डोज १० बजारमा ल्याएको ६ वर्षपछि माइ...

  • फेसबुकमा नयाँ विषेशता थप्ने तयारी

    काठमाडौ । वासिङ्टन र विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ । कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमा नै नयाँ विषेशताका बारेमा परीक्षण गर...

  • तीन महिनाभित्रै ई–पासपोर्ट

    काठमाडौँ । राहदानी विभागले आगामी तीन महिनाभित्र ई–पासपोर्ट जारी गर्ने तयारी गरिरहेको छ । ईपासपोर्टको डिजाइन यही महिनाको अन्तिम सातासम्ममा पूर्ण हुनेछ । विभागले सबै तयारी अघि बढाएको छ । कोभिडका कारण मेसिन आपूर्तिमा ढिलो नभए भदौको अन्तिम सातादेखि ई–पासपोर्ट जारी हुने विभागको दाबी छ । राहादानी विभागका अनुसार पासपोर्टक...

  • विश्व बजारमा ड्रपसिपिङबाट करोडौँ कमाउँदै नेपाली युवा

    काठमाडौँ : युट्युबको कुनै पनि भिडियो हेर्दा त्यस अघि र बीच-बीचमा देखाइने विज्ञापनमा 'ड्रपसिपिङ' शब्द तपाईंले धेरैपटक सुन्नु भएको होला । १६ वर्षका बालकले पनि ड्रपसिपिङ गरेरै लाखौं करोडौं कमाएको सुन्नु भएको होला । सुन्दा यो कुनै ठगी स्किम जस्तो लाग्न सक्छ । तर यो वास्तविकता हो । सीप र वुद्धि हुनेहरूका लाग...

  • क्रिप्टोकरेन्सीको कारोबार रोक्न चीनको कडा निर्देशन, बिटक्वाइनको मूल्य ३० हजारभन्दा तल

    चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीहरुमाथिको हस्तक्षेपमा विस्तार गर्दै देशभित्रका बैंक तथा भुक्तानी प्लाटर्फमहरुलाई डिजिटल क्रिप्टोकरेन्सी मुद्रामा हुने भुत्तानीलाई रोक्न निर्देशन दिएको छ ।गत शुक्रबार सिचुआन प्रान्तमा हुने बिटक्वाइनको माइनिङ रोक्ने आदेश दिएको चीनको भोलिपल्टै बैंक तथा भुक्तानी कम्पनीहरुलाई यस्तो निर्दे...