भाेजपुर । पत्रकार तीर्थराज बस्नेतले ‘हिँडेको बाटो’ गीत सार्वजनिक गरेका छन् । युट्युबमार्फत बस्नेतले सार्वजनिक गरेको उक्त गीतलाई प्रवित्रा राईले कम्पोज गरेकी हुन् । शुक्रबार भ्यालेनटाइन्स डेको अवसर पारेर बस्नेतले आफ्नो युट्युब च्यानलमा गीत सार्वजनिक गरेका छन् । उनले आफ्नो गीत प्रेम दिवसको अवसर पारेर आफ्नी श्रीमतीका लाग...
nagarikawaz
-
-
विकासको लागि अवसर पाउने वित्तिकै ठोक्दिन्छु भन्दै गर्जिएः पुर्व मुख्यमन्त्री राई
भोजपुर । विकासको लागि पहुँच र अवसर हुँदा कुनै कुसुर बाँकी नराखी बजेट विनियोजन गर्ने गरेको छु । कुनैपनि मौका अवसर पाउने वित्तिकै आफुले जिल्ला भित्र विकासको लागि बजेट विनियोजन गरेको पुर्व मुख्यमन्त्री राईले बताएका छन् । उन्ले शारदा आधारभुत विद्यालयको ६५ औं बार्षिक उत्सवको अवसरमा अवसर हुँदा विकासको बजेट ठोकीहाल्ने ...
-
भाेजपुरमा करेन्ट लागेर एककाे मृत्यु
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा करेन्ट लागेर एक पुरुषको निधन भएको छ । करेन्ट लागेर षडानन्द नगरपालिका-४ का बर्ष २९ को आशिष राईको निधन भएको जिल्ला प्रहरी कार्यालय, भाेजपुरले जनाएको छ । षडानन्द नगरपालिका-४, काभ्रेमा मालबाहक एलपी गाडीबाट बिजुलीको पोल अनलोड गर्ने क्रममा पोलले विजलीको तार छोएपछि अचानक करेन्ट लागेर ...
-
भाेजपुरमा गुरु षडानन्द आँखा तथा कान उपचार केन्द्रको उद्घाटन
भाेजपुर । गुरु षडानन्द आँखा तथा कान उपचार केन्द्रको आईतबार उद्घाटन भएको छ । भोजपुरको षडानन्द नगरपालिका अवस्थित भारतीय राजदुतावासद्वारा निर्मित अस्पताल भवनबाट सेवा प्रबाह हुने गरि उद्घाटन भएको हो । नेपाल नेत्रज्योति संघ, बिराटनगर आँखा अस्पताल र षडानन्द नगरपालिका सहित त्रीपक्षिय सम्झौतामा सेवा केन्द्रको उद्घाटन षडानन्...
-
भाेजपुरमा कुटपिटबाट एककाे मृत्यु
भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका-४ खाटम्मा गोथे बजारमा कुटपिट हुँदा एक पुरुषको मृत्यु भएको छ । षडानन्द नगरपालिका- २ ताँबुटारका अन्दाजी ३१ बर्षको धर्मराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । सोमबार बेलुका अन्दाजी ६ बजेतिर खाटम्माको गोथेबजारमा एक आपसमा सामान्य विवाद भएपछि कुटपिट भएको ख...
-
भाेजपुरमा ट्याक्टरले किचेर कामदारको मृत्यु
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-२ घोडेटार स्थित सडक खण्डमा ट्याक्टरले किचेर कामदारको मृत्यु भएको छ । मंसिर १७ गते साँझ कावा खोलाबाट पराल बोकेर लुङगिन तर्फ आउदै गरेको को.२ त. ७२६८ नम्बरको ट्याक्टरमा सवार रहेका कामदार स्थानिय २२ बर्षीय एक्सन भुजेल अचानक ट्याक्टरबाट लड्दा सोही ट्याक्टरको चक्काले किचि घटनास्थलमा नै म...
-
निर्मला हत्याका मुख्य अभियुक्तलाई बादशाहलाई कार्वाहीको माग
भोजपुर । निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादशाह कुर्मीलाई लुम्विनी प्रदेशको विना विभाग्य मन्त्री नियुक्ती गरिएको प्रति महिला मानव अधिकार रक्षक सञ्जाल भोजपुरले सरकारको ध्यानाकर्षण गराएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुर मार्फत सञ्जालले सरकारको ध्यानाकर्षण गराएको हो । राज्यका निकायमा नियुक्त हुने व्यक्ति सामाजिक...
-
षडानन्द गुठीको रकम हिनामिना भएको छैन, अध्यक्ष पाैडेल
भोजपुर । षडानन्द सीताराम गुठीको रकम हिनामिना नभएको भन्दै अध्यक्षद्धारा प्रेस विज्ञप्ति सार्वजानिक भएको छ । षडानन्द सीतारा गुठीमा अध्यक्षले २ लाख ५० हजार रकम हिनामिना गरेको भनि केहि समय अगाडी अनलाईन मिडियाहरुमा समाचार सार्वजानिक भएको थियो । अध्यक्ष कृष्ण प्रसाद पौडेलले मिति २०८१ श्रावण १७ गते साँझ आफ्नो फेसबुक अकाउण्टबा...
-
भोजपुर नगरपालिकाले गर्यो कृषकहरुलाई हाते ट्याक्टर वितरण
भोजपुर । भोजपुर नगरपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि खाद्य सुरक्षा तथा पोषण सहयोग परियोजना अन्तर्गत भोजपुर नगरपालिकाले ३४ वटा हाते ट्याक्टर वितरण गरेको हो । कृषकहरुलाई नगरपालिकाका मेयर कैलाश कुमार आले र उपमेयर निर्मला शेर्पाले सयुक्त रुपमा ट्याक्टर हस्तान्तरण गरेका हुन् । संघिय सरकारको ७० प्रतिशत...
-
ईर्खुवा हाईड्रो पावरबाट वाढीले बगाएको मजदुर सतीघाटमा मृत भेटिए, एक जना अझै वेपत्ता
भोजपुर । अविरल वर्षका कारण ईर्खुवा खोलामा आएको वाढिले बगाएको दुई जना मजदुर मध्ये एक जना मृत भेटिएको छ । गएराती इर्खुवा खोलामा बाढिले सुतीरहेको मजुदर बगाएको बर्दिया बारा बर्दिया नगरपालिका–५ का रमेश थारुको शव षडानन्द नगरपालीका–६ सतिघाट स्थित अरुण नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सेपेक्टर दिपक श...
-
भोजपुरमा हाइड्रोमा कार्यरत २ जना मजदुर बाढीले बगाउँदा बेपत्ता
भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले २ जनालाई बगाएको छ । बाढीले इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदारलाई बगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राती १ बजे तिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका २ जना कामदार हराएको इन्सेपेक्टर दिपक श्रेष्ठले बताए । बेपत्ता हुनेमा बर्दियाको ब...
-
कसले भन्यो साउनमा मासु खानु हुँदैन…भनेर ?
पहिला गाउँमा साउने सक्रति आउनु हप्ता-दश दिन अघि देखि टोल टोलका किरातीहरुको टुकडी भइ सक्रिय हुन्थे । ओल्लो गाउँ, पल्लो गाउँ तल्लो गाउँ, माथ्लो गाउँ सारा क्षेत्री-बाहुन टोल चाहारेर राँगा, थारो भैंसीको जोहो हुन्थ्यो । असार मसन्तकै दिन लाठ्ठेहरुले राँगा-भैंसी ढालेर धार्नी, विसौली, आठपोल मासु तौलिने जोख्ने सवा...
- 1
- 2
- 3
- …
- 30
- Next Page »